बुद्ध वचन अनुवाद समितिद्वारा विपन्नलाई भोजन

काठमाडौँ, २६ वैशाख : बुद्ध वचन अनुवाद समिति नेपालले आर्थिक अवस्था कमजोर भएका करिब ३०० विपन्नलाई भोजन दान गरेको छ । समितिका अध्यक्ष टीका शेर्पाले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनमा दैनिक ज्याला मजदूरी गर्ने वर्गलाई समस्या भएकाले उनीहरुलाई खाना खुवाइएको बताउनुभयो । उहाँले मजदूर, गरीब, शारीरिक अपाङ्गतालगायत २०० परिवारलाई एक महिना अगाडि खाद्य … Read moreबुद्ध वचन अनुवाद समितिद्वारा विपन्नलाई भोजन

बुद्धजयन्तीमा ३०७ श्रमिक तथा मजदुरलाई खाना

२५६४ औँ बुद्धजयन्तीको अवसरमा द ग्रेट कम्प्यासन प्रोजेक्ट र बुद्ध अनुवाद समितिले संयुक्तरुपमा गोकर्णेश्वस नगरपालिकामा ३०७ जनालाई खाना खुवाएका छन् । लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेकाहरुलाई सहयोग पुगोस् भनेर बिहानको खाना खुवाएको बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पाले बताए । दुबै संस्थाले नगरपालिकाको वार्ड न ८ स्थित कृष्णमन्दिर, बेसीगाउँमा खाना खुवाएको हो । गोकर्णेश्वर आसपास … Read moreबुद्धजयन्तीमा ३०७ श्रमिक तथा मजदुरलाई खाना

पस्मिना ब्यबसायी पेमा शेर्पाको सहयोगमा बिटिसी नेपालद्वारा राहत सामाग्री बितरण

गोकर्णेश्वर। लकडाउनको कारण मारमा परेका गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ८ मा बस्दै आएका ज्यालादारी , मजदुर तथा बिपन्न बर्गहरुलाई भोटेकोशी गाऊॅपालीका -४ , नारायणथान सिन्धुपाल्चोक स्थायी घर भइ हाल गोकर्णेश्वर – ८ बेशिगाउ बस्दै आएका पस्मिना ब्यबसायी पेमा शेर्पा को सहयोगमा गोकर्णेश्वर – ८ का वडा अध्यक्ष मनोज ढुंगाना र बुद्द वचन अनुबाद समितिको संयोजकत्वमा … Read moreपस्मिना ब्यबसायी पेमा शेर्पाको सहयोगमा बिटिसी नेपालद्वारा राहत सामाग्री बितरण