शुभकामना,पुस्तक विमोचन , दाता शुभचिन्तक सम्मान ,बुद्ध वचन अनुवाद्कहरुको परिचयात्मक कार्यक्रम

btcnepal.org | Nonember 7, 2020 Mr. Hari B.Tamang Mr. Subal Tamang and firends have visited Btcnepal today …observed task and Rejoiced one of the most profound and vast Buddha Sutra on going Yum translation program in Nepali language first time in the world after 8th century….

परम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूबाट आर्शिवादसहित आर्थिक सहयोग

btcnepal.org | October8, 2020 आज मिति २०७७\०६\२२ गतेका दिन परम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूबाट हाल विश्वमै पहिलो पटक भोट भाषा तथा मूल संस्कृत ग्रन्थबाट राष्ट्रिय नेपाली भाषामा अनुवाद भईरहेको आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता अनुवादको निम्ति शुभ आर्शिवादसहित आर्थिक सहयोग गर्नुभएकोमा परम पूजनीय गुरुको सु–स्वास्थ्य दीर्घायू तथा दश दिशामा बुध्द शासन फैल्याउने उहाँको पवित्र परियोजनाहरू सबै सफल … Read moreपरम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूबाट आर्शिवादसहित आर्थिक सहयोग

श्री दावा शेर्पाबाट आर्थिक सहयोग

btcnepal.org | October2, 2020 बुद्धवचन अनुवाद समितिका लागि Europe Coordinator श्री दावा शेर्पा तथा यिरन लामाज्यूबाट राष्ट्र गौरवको आध्यात्मिक परियोजन अन्तर्गतको प्रज्ञापारमिता (युम) अनुवादको निम्ति आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक साधुवादसहित उहाँहरू सबैको सुख–शान्ति र समृद्धिको लागि त्रिरत्न समक्ष प्रणिधान र परिणामना गर्दछौं । —बुद्धवचन अनुवाद समिति नेपाल परिवार

बीटीसी नेपालका अध्यक्ष टीका शेर्पा र गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर तामाङ

btcnepal.org | 2020 बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टीका शेर्पा र बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर तामाङ बिच भएको सम्वाद।

१६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न

btcnepal.org | July 08, 2020बुद्धवचन अनुवाद समिति नेपालद्वारा अनुवाद भई रहेको १६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न भएको छ । १६ ठेली मध्येबाट अष्टसाहस्रिक प्रज्ञापारमिता( ग्येतोङपा)को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ र यसलाई चाँडै जनसमुदायमा पुर्याउने योजना रहेको छ ।

नेपाल बौद्ध महासंघका पूर्वाध्यक्ष श्रद्धेय खेन्पो गेशे थुब्तेन जिग्डोल लामाज्यूबाट आर्थिक सहयोग

btcnepal.org | June 01, 2020आज मिति २०७७ जेठ १९ गतेका दिन नेपाल बौद्ध महासंघका पूर्वाध्यक्ष श्रद्धेय खेन्पो गेशे थुब्तेन जिग्डोल लामाज्यू आज यस बुद्धवचन अनुुवाद समिति नेपालमा पाल्नुभई आर्थिक सहयोग गर्नाका साथै BTCNEPAL ले हाल नेपालीमा अनुवाद गरिरहेको भगवान् बुद्धको अत्यन्त गम्भीर सूत्र १६ ठेली प्रज्ञापारमिता अवलोकन गर्नुभयो । उहाँ यस बुद्धवचन अनुवाद समिति नेपालको … Read moreनेपाल बौद्ध महासंघका पूर्वाध्यक्ष श्रद्धेय खेन्पो गेशे थुब्तेन जिग्डोल लामाज्यूबाट आर्थिक सहयोग

बुद्धजयन्तीको अवसरमा ३०७ जनालाई खाना

btcnepal.org | May 07, 2020 २५६४ औँ बुद्धजयन्तीको अवसरमा द ग्रेट कम्प्यासन प्रोजेक्ट र बुद्ध अनुवाद समितिले संयुक्तरुपमा गोकर्णेश्वस नगरपालिकामा ३०७ जनालाई खाना खुवाएका छन् । लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेकाहरुलाई सहयोग पुगोस् भनेर बिहानको खाना खुवाएको बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पाले बताए । दुबै संस्थाले नगरपालिकाको वार्ड न ८ स्थित कृष्णमन्दिर, बेसीगाउँमा खाना … Read moreबुद्धजयन्तीको अवसरमा ३०७ जनालाई खाना