श्री दावा शेर्पाबाट आर्थिक सहयोग

श्री दावा शेर्पाबाट आर्थिक सहयोग

btcnepal.org | October2, 2020
बुद्धवचन अनुवाद समितिका लागि Europe Coordinator श्री दावा शेर्पा तथा यिरन लामाज्यूबाट राष्ट्र गौरवको आध्यात्मिक परियोजन अन्तर्गतको प्रज्ञापारमिता (युम) अनुवादको निम्ति आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक साधुवादसहित उहाँहरू सबैको सुख–शान्ति र समृद्धिको लागि त्रिरत्न समक्ष प्रणिधान र परिणामना गर्दछौं ।
—बुद्धवचन अनुवाद समिति नेपाल परिवार