btcnepal.org | July 08, 2020
बुद्धवचन अनुवाद समिति नेपालद्वारा अनुवाद भई रहेको १६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न भएको छ । १६ ठेली मध्येबाट अष्टसाहस्रिक प्रज्ञापारमिता( ग्येतोङपा)को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ र यसलाई चाँडै जनसमुदायमा पुर्याउने योजना रहेको छ ।
