१६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न

१६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न

btcnepal.org | July 08, 2020
बुद्धवचन अनुवाद समिति नेपालद्वारा अनुवाद भई रहेको १६ ठेली प्रज्ञापारमिता सुत्र (बुम)को ७०% कार्य सम्पन्न भएको छ । १६ ठेली मध्येबाट अष्टसाहस्रिक प्रज्ञापारमिता( ग्येतोङपा)को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ र यसलाई चाँडै जनसमुदायमा पुर्याउने योजना रहेको छ ।

सरकारी सहयोग बिना नै प्रज्ञापारमिताको अनुवाद कार्य ७० प्रतिशत सम्पन्न

सरकारी सहयोग बिना नै राष्ट्रिय गौरवको अध्यात्मिक परियोजना प्रज्ञापारमिताको अनुवाद कार्य ७० प्रतिशत सम्पन्न, कोरोना महामारीको कारण केही ढिलाइ, बुद्धवचन अनुवाद समिति नेपालको कार्य प्रशंसनीय।

Gepostet von TASHI TV am Dienstag, 7. Juli 2020