A special prayers at Btcnepal office today for causualty by Australian wild fire devastation

A special prayers at Btcnepal office today for causualty by Australian wild fire devastation

btcnepal.org | January 10, 2020
आज मिति २०७६ साल पौष २५ गते शुक्रबारको दिन बुद्धवचन अनुवाद समिति नेपालद्वारा हाल अष्ट्रेलियामा भएको भिषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका करोडौं जीवजन्तु तथा थुप्रै मानिसहरू हताहत भएको दुःखद् घटनाप्रति समवेदना प्रकट गर्दे मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीहरूको चेतना विज्ञानले शीघ्र नै सुखावती भुवन लाभ गर्न सकून भनी आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरियो । यस पुण्यबाट सम्पूर्ण लोकले बुद्धको अधिष्ठान प्राप्त गरी जीवित रहेका सम्पूर्ण प्राणीहरूले समेत सदा सुखशान्ति र सम्मृद्धि लाभ गरिरहून् । ।। भवतु सर्वमङ्गलम् ।।