Video Gallery

सरकारी सहयोग बिना नै प्रज्ञापारमिताको अनुवाद कार्य ७० प्रतिशत सम्पन्न

सरकारी सहयोग बिना नै राष्ट्रिय गौरवको अध्यात्मिक परियोजना प्रज्ञापारमिताको अनुवाद कार्य ७० प्रतिशत सम्पन्न, कोरोना महामारीको कारण केही ढिलाइ, बुद्धवचन अनुवाद समिति नेपालको कार्य प्रशंसनीय।

Gepostet von TASHI TV am Dienstag, 7. Juli 2020

बुद्धवचन अनुवाद समिति नेपालको अफिसमा गायक धिरज राई र पर्यटनदूत छिरिङ डोल्मा शेर्पा।

बुद्धवचन अनुवाद समिति नेपालको अफिसमा गायक धिरज राई र पर्यटनदूत छिरिङ डोल्मा शेर्पा (Tourism & Culture Goodwill Ambassador, Visit Nepal 2020) । चर्चित गायक राईले आफु म्यूजिक नेपाल बाट पीडित भएको गुनासो पोखे।#TsheringDolmaSherpa #DhirajRai

Gepostet von TASHI TV am Montag, 20. Januar 2020

लकडाउनको ११ औं दिनमा काठमाण्डौ तथा राहात वितरण कार्यक्रम

लकडाउनको ११ औं दिनमा काठमाण्डौ। बीटीसी नेपाल र वडा नं २५ को राहत वितरण कार्यक्रम

Gepostet von TASHI TV am Freitag, 3. April 2020